झमक

ना. [सं. यमक]

  1. बारम्बार दोहोर्‍याइने कामको खेप; पल्ट; चोटि; पटक; फेरा।
  2. लमकको पूरक (जस्तो- लमकझमक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)