झमक्क
क्रि.वि. [अ.मू. झमक्+क]
- घाम डुबेपछि चारैतिर अँध्यारो छाउने गरी; साँझ परेपछि नजिकको वस्तु पनि देख्न नसकिने किसिमले; चकमन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झमक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)