झमझम

क्रि.वि. [अ.मू. झम्+अ (द्वि.)]

  1. एकैनासले बाक्लो पानी दर्किरहने गरी।
  2. वायु वा रक्तविकारले शरीर एक तमाससित दुखिरहेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)