झमेला

ना. [प्रा. झमाल]

  1. कुनै फाइदा नभईकन काम वा व्यवहारमा लागिरहनुपर्ने स्थिति;
  2. नचाहिँदो तवरले काममा फसिरहने अवस्था; झन्झट; झोज; झम्मार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)