झम्कनु
अ.क्रि. [झमझम+नु]
- धेरै बेरसम्म एकनास मझौला खालले पानी पर्नु; झमझम पानी पर्नु।
- झल्लर, माला आदि झुन्डिएर सजिएको हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झमझम+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)