झम्काइ

ना.

  1. झल्लर, माला आदिको सजावट।
  2. गहना, लुगा आदिले सजिसजाउ हुने क्रियाप्रक्रिया।
  3. बाजाहरू खूबसँग बज्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)