झम्मार

ना. [झम्म+भार]

  1. नचाहिँदो र झर्कोलाग्दो काम वा व्यवहारमा फस्ने स्थिति; झमेला; झन्झट; झ्याउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)