झर्नु
[प्रा. झर+नु]
- अग्लो ठाउँबाट कुनै चिज तल खस्नु; माथिबाट तलतिर आउनु; गिर्नु।
- ओरालो लाग्नु; खस्कनु।
- जाति वा परम्पराबाट च्युत हुनु; पतित हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[प्रा. झर+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)