झरझराउँदो

वि.

  1. चहकदार; चमकिलो।
  2. झरिलो; रापिएर भुङ्ग्रो भएको आगोजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)