झरझराउनु

अ.क्रि.

  1. बिचबिचमा रोकिईरोकिई पानीको दर्को पर्नु।
  2. चहकिलो हुनु; चम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)