झरझिटी

ना. [(द्वि.) झिटी]

  1. यात्रा आदिमा नभइनहुने खाद्य वस्तु र लुगाकपडाका ससाना पोका; झिटीमिटी; मालमत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)