झरना

ना. [सं. झर]

  1. अग्लो ठाउँबाट हुत्तिई खसेको पानीको छाँगो; प्राकृतिक वा कृत्रिम छहरो; झर्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)