झरल परल

वि.

  1. झरेको वा खसेको; बचेखुचेको।
  2. बचेखुचेको वस्तु; खसेर त्यसै मिल्किएको चिजबिज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)