झरल
वि. [झर्+अल]
- पैसा, वस्तु आदि खसेको; झरेको। (उदा.-तिमीलाई त झरल नै पनि थुप्रै भयो होला)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [झर्+अल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)