झरिझुट्ट

क्रि.वि. [झरिलो+झट्ट]

  1. गहनागुरियाले प्रशस्त सजिने गरी; झकिझकाउ भएर; झकमक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)