झरिनु

अ.क्रि. [झर्+इ+नु]

  1. झर्ने काम हुनु; गिरिनु; खसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)