झरुवा

वि. [झर्+उवा]

  1. झरेको; खसेको।
  2. पहिलोपल्ट चुटेर झारिएको (धान आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)