झरेली

ना. [झारा+एली]

  1. ज्याला दिएर वा नदिई काममा लगाइने मानिस; झाराको खेतालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)