झर्कनु

अ.क्रि. [झर्को+नु]

  1. अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु; च्याँठिनु; जर्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)