झरो
ना. [प्रा. झर+ओ]
- उज्यालाका लागि बालिने सल्लाको टुक्राटाक्री; दियालो।
- दाउराको छेस्को। (उदा.- घरमा एक झरो दाउरा छैन, केले भात पकाउने हो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. झर+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)