झर्को

ना.

  1. झिँजिने वा दिक्क लाग्ने स्थिति; झमेला; झन्झट।
  2. झिज्याहट; दिक्क; वाक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)