झर्कोफर्को

ना.

  1. झर्को मान्ने काम; झर्केर बोल्ने स्वभाव वा स्थिति; ततर्कोफतर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)