झर्र

ना. [अ.मू. झर्+र]

  1. आकाशबाट पानी खस्दा आउने आवाज; दर्र।
  2. त्यस्तो आवाज निस्कने गरी।
  3. तातेको घिउतेलमा पानी आदि पर्दा आवाज निस्कने गरी; झ्वार्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)