झर्‍याम्म

क्रि.वि.

  1. भाँडाकुँडा एकै बाजि माथिबाट तल खसेर फुटेको आवाज निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)