झर्‍याम

ना. [अ.मू. झर्‍याम्+अ]

  1. काँच आदि वस्तु फुट्दा निस्कने आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)