झर्यामझुरुम
क्रि.वि.
- चूर्ण भएर भाँडाकुँडा फुट्ने गरी; चकनाचुर।
- काँच आदि वस्तु फुट्दा निस्कने आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)