झर्‍र्‍याइँ

ना.

  1. झर्रो हुनाको भाव, गुण, अवस्था वा विशेषता; झर्रोपना; विशुद्धता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)