झलक

ना. [सं. झल्लिका]

  1. घाम, बत्ती वा बिजुली आदिको चहकिलो रूप; चमक; चहक; आभा।
  2. नजानिँदो झल्को; धमिलो सम्झना; झझल्को।
  3. सम्झना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)