झलझल

क्रि.वि. [अ.मू. झल्+अ (द्वि.)]

  1. कुनै वस्तु लगातार झल्कने गरी; झलमलाउँदो भएर।
  2. बारम्बार सम्झने किसिमले; झलझली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)