झलक्क

क्रि.वि.

  1. एकै छिन मात्र देखापर्ने गरी; झुलुक्क।
  2. निमेषभर चम्कने वा झल्किने भएर।
  3. एकै छिन देखेको भरमा सम्झँदै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)