झल्काउनु
स.क्रि. /प्रे.क्रि.
- बत्ती वा बिजुलीको प्रकाश फैलाउनु; झल्कने पार्नु।
- कुनै कुरा राम्रो बोध हुने गरी सम्झाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)