झल्को
ना. [झलक+ओ]
- कुनै वस्तु वा व्यक्ति देख्नासाथ हुने अस्पष्ट आभास; हो कि, हो कि लाग्ने सम्झना; झझल्को।
- मिथ्याभास; प्रतीति; भान।
- चमक; झलक; टलक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झलक+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)