झल्याकझुलुक
क्रि.वि. [अ.मू. झल्याक्+अ (द्वि.)]
- झरिलो वस्तु वा उज्यालो यदाकदा देखिने गरी; कहिलेकाहीँ मात्र घाम आदि देखिने चालसँग।
- कुनै व्यक्ति वा वस्तु फाटफुट देखिने गरी; आकलझुकल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)