झल्याँस्स
क्रि.वि. [अ.मू. झल्याँस्+स]
- मस्त निद्रामा पनि एकाएक बिउँझने गरी; एक्कासि चेतना वा होसमा आएर।
- अचानक सम्झने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झल्याँस्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)