झल्याङझुलुङ

क्रि.वि. [अ.मू. झल्याङ्+अ (द्वि.)]

  1. यताउति हल्लने वा हल्लाउने गरी; झल्ट्याङझुल्टुङ।
  2. कहिलेकाहीँ; कताकति; आकलझुकल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)