झल्ल

क्रि.वि. [अ.मू. झल्+ल]

  1. केही छिनका लागि चम्कने वा टल्कने गरी; झल्कने किसिमले।
  2. चारैतिर छरिएर उज्यालो फैलने गरी; झलमल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)