झल्लर
ना. [सं. झल्लरी]
- मन्दिरका छाना, चँदुवा, छाता, झुल आदिका छेउछाउमा शोभाका निम्ति चारैतिर झुन्डिएका मुजादार कपडा वा झुम्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. झल्लरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)