झल्लरी

वि. [सं.]

  1. झुम्का भएको; झल्लरदार।
  2. एक प्रकारको ढोल।
  3. झ्याली बाजा; झ्याम्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)