झल्लिका
ना. [सं.]
- पाउडर, अत्तर, रङ आदि लगाउने नरम कपडा वा रुवाको लुँडो।
- चहक; चमक।
- झ्याउँकिरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)