झल्लरीमल्लरी
वि.
- फाटेर वा पुरानो भएर चिराचिरा भएको; चिल्थाचिल्था परी लत्रेको (कपडा)।
- खूबै सिँगारिएको; झलमल देखिने (प्रायः व्यङ्ग्यार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)