झल्लु/झल्लो
वि.
- बोली वा बानीबेहोराको ठेगान नभएको; बेकम्मा; लम्फु।
- पतित; च्युत। स्त्री. झल्ली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)