झसक

ना. [सं. जषण]

  1. वायुविकारले शरीरमा हुने पीडा; शरीर चस्कने वेदना; झस्को; हुप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)