झसङ्गिनु
अ.क्रि.
- कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर एक्कासि तर्सनु; झस्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)