झसङ्ग
क्रि.वि. [अ.मू. झसङ्+ग]
- एकाएक मन झस्कने वा तर्सने गरी; झसक्क; झस्स।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)