झस्को
ना. [प्रा. झसिअ]
- कुनै डरलाग्दो प्रसङ्गबाट हुने त्रास; चस्को; भय।
- झल्को; सम्झना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. झसिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)