झाँक्नु
अ.क्रि. [सं. ध्यातक+नु]
- लुकेर हेर्नु; चियाउनु। २. टाढैबाट एक झलक हेर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. ध्यातक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)