झाँकर

ना. [झाँक+र]

  1. सुकेको रूख वा त्यसैका हाँगाबिँगा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)