झाँकी

ना. [झाँक+ई]

  1. विभिन्न सजावट, दृश्य, घटना, लीला आदि प्रदर्शित गरिएका मन्दिर, रथ, खट आदि।
  2. अल्प समयको दर्शन; झाँक्ने काम; हेराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)