झाँक्रे

वि. [झाँक्रो+ए]

  1. छिरलिएका केश भएको; झाँक्रो फिँजेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)