झाँक्रो

ना. [झाँक+रो]

  1. आइमाईको नकोरी वा नतलासी फिँजारिएको केशराशि; जगल्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)